पुँजीगत लाभकर बढ्ने हल्लाले शेयर बजारमा तीब्र उतारचढाब

काठमाडाैं । यतिबेला सरकार बजेटको अन्तिम तयारी जुटिरहेको बेला नेप्से सूचकमा त्यसको प्रभाव देखापर्न थालेको छ ।केही दिन यता लगानीकर्ताहरुको विभिन्न फेसबुक पेज ग्रुपमा आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत लाभकर बढ्दै छ भन्ने विभिन्न हल्ला र चर्चा हुन थालेपछि त्यसको असर शेयर बजारमा देखिएको हो ।