सडक स्तरोन्नतिमा क्षति हुने घरटहराको क्षतिपूर्ति उपलब्ध गराइने

काठमाडौं । सरकारले कालीगण्डकी करिडोर (गैंँडाकोट–राम्दी–मालढुङ्गा) सडकअन्तरगतको राम्दी–रानीमहल सडकखण्ड तथा हार्मीचौर–बलेवा–मालढुङ्गा सडक खण्ड स्तरोन्नतिका क्रममा सडक रेखाङ्कनभित्र पर्ने तथा क्षति हुने २७ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।