पार्टी नीतिविरुद्ध जानेलाई कारबाही हुन्छः अध्यक्ष प्रचण्ड

फडिन्द्र अधिकारीलेखनाथ, भदौ ५ गते। नेकपा -माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शक्तिको एउटै मोर्चा बनाउन पहल गर्ने बताउनुभएको छ।