टेबलटेनिसमा स्ट्यागको अग्रता कायम

काठमाडौँ, भदौ ५ गते । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।