अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

काठमाडौं ।सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् ।