काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा निजी क्षेत्रको धारणा राख्दै बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सको संयुक्त छलफलमा बजेटमा समावेश गर्नका लागि बिभिन्न धारणा राखेका छन् । सरकारलाई नीति, कार्यक्रम र बजेट निर्माणका लागि महत्वपूर्ण सुझावहरू दिएका छन्।