‘कुलिङ अफ पिरियड’ लाई व्यवस्थापन गर्नुपर्छ’

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३ गते । राष्ट्रियसभाका सांसद डा. अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई अल्झाउने नभई समाधान गर्नेगरी व्यवस्थापनको बाटो खोज्नुपर्ने बताउनुभएको छ ।