सर्वोच्च पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्कनु उचित हुँदैनः महासचिव पोखरेल

सिन्धुपाल्चोक, भदौ ३ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ।