जलनविरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक

गोरखापत्र अनलाइन काठमाडौं, भदौ ३ गते । जलनविरुद्धको सचेतना जगाउन गीति भिडियो ‘दिपक’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहबिच सो भिडियो सार्वजनिक गरिएको हो ।