वेपत्ता राई ढुंगाको चेपमा मृत फेला

गोकुल भुजेलभोजपुर, भदौ ३ गते । सोमबारदेखि वेपत्ता भएका टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा निवासी ७६ वर्षीय राधाप्रसाद राई मृत फेला पर्नुभएको छ ।