विश्वप्रख्यात गिली एक्स ५ र जेवाई एयर नाडा अटो शोमा सार्वजनिक, बुकिङ गर्ने ग्राहकका लागि यस्तोसम्म छुट!

काठमाडौं ।  विश्वप्रसिद्ध चीनिँया ईभी ब्रान्ड गिली एक्स ५ र जेवाई एयर (न्भभथि भ्ह् छ र व्थ् ब्ष्च ) का गाडीहरु आज मंगलबारदेखि सुरु भएको नाडा ( को उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।