नाडा अटो शोमा फोटोन टुनल्यान्डका तीन मोडल प्रर्दशनीमा

काठमाडौं । नेपाली बजारमा टुनल्यान्ड जि७ को सफलतापछि फोटोन टुनल्यान्ड सार्वजनिक भएको छ । नाडा अटो शोमा मंगलबार तीन प्रमुख मोडलहरू टुनल्यान्ड भि९, टुनल्यान्ड जि७ र ई टुनल्यान्ड प्रर्दशनीमा राखिएको छ । यी सबै गाडीहरू उच्च पर्फर्मेन्स र भरपर्दो सुविधाका लागि ग्राहकमाझ परिचित छन्।