चालु आर्थिक बर्षको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च कति ?

काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दा ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ