हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : भण्डारखालमा वृक्षारोपण

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशालास्थित भण्डारखालमा शनिबार बिहान वृक्षारोपण गरेको छ ।