मथुरा । भारतको मथुरा कृष्ण जन्माष्टमीको जीवन्त उत्सवको साक्षी बन्दैछ । हजारौं भक्तजनहरू श्री कृष्ण जन्मभूमि मन्दिरमा भेला भएका छन् । यस वर्ष, भारतीय सेनाको हालैको सफल अभियानलाई श्रद्धांजली अर्पण गर्दै मन्दिरलाई ‘अपरेशन सिन्दूर’ को अवधारणमा सजाइएको छ ।