जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

एजेन्सी ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार वाशिङ्टन जाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘युद्ध र हिंसा’ को अन्त्य गर्ने विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको बताएका छन् ।