खुला सीमा नाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

जनकपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसँग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरूलाई रोक्न निर्देशन दिएका छन् ।