कर्णाली प्रदेश सरकारद्वारा आर्थिक ऐन सार्वजनिक

काँक्रेविहार / कर्णाली प्रदेश सरकारले आर्थिक रूपमा सवल हुनका लागि चालु आर्थिक वर्षमा प्रदेशको अर्थसम्बन्धी ऐन बनाएर सार्वजनिक गरेको छ ।