नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा

काठमाडौँ / नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेका छन् ।