डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छ : डा. श्रेष्ठ

काठमाडौँ / राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् ।