वात्सल्य एभरेष्ट महिला भलिबल लिग दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

काठमाडौँ / वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण भदौ २० गतेदेखि २८ गतेसम्म हिमालय टिभी प्रिमियम एचडीमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।