हिन्दुकुश हिमालय संसदीय बैठकमा यी हुन् सात देशको साझा मुद्दा

काठमाडौं । ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ को तयारी अन्तिम चरणमा पुगेको छ ।