काठमाडौं । काठमाडौंको बबरमहल स्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पताmलबाट सेवा लिँदा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको छ । अब प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने छन् ।