शेयर बजारमा सामान्य सुधार, ७ अर्बको कारोबार

काठमाडौं । पछिल्ला केहि दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको थियो ।