भारतले थप २०० मेगावट बिजुली किन्दा नेपाललाई ८० अर्ब बढी आम्दानी हुन्छ :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतलाई एक हजार मेगावाट बढी बिजुली निर्यात गर्दा ८० अर्ब आम्दानी हुने बताएका छन् । प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मोगावट बिजुली बेच्दा नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् । “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ ।