मधेसमा ७२ प्रतिशत धान रोपाइँ

जनकपुरधाम,  साउन २३ गते। पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ।