धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको खयरलेक

ठाकुरप्रसाद आचार्य म्याग्दी,साउन २३ गते। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको खयरलेक स्थित खयर भारानीमा भोली शनिबार जनै पूर्णिका दिन विशेष पूजाआजा हुन्छ।