सर्लाहीमा बस दुर्घटना : १७ यात्रु घाइते

जनार्जन खत्रीसर्लाही, साउन २३ गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७  जना यात्रु घाइते भएका छन्।