फोर्स गाडीबाट पीडित व्यवसायीद्वारा क्षतिपूर्तिको माग

गोरखापत्र अनलाइनकाठमाडौँ, साउन २३ गते । फोर्स गाडीको बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिबाट पीडित यातायात व्यवसायीले क्षतिपूर्तिको माग गरेका छन् ।