मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा ज्ञवाली

काठमाडौँ, साउन २३ गते । मदन–आश्रिम स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली चयन हुनुभएको छ ।