सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबिच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता

चितवन / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।