बूढीगण्डकी जलविद्युत् कम्पनीका नवनियुक्त सिइओ आचार्यले अर्थमन्त्री समक्ष लिए सपथ

काठमाडौँ / बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरूण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।