चितवन । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रा। लि। चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा। भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स संग आवद्ध,… Continue reading सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटल प्रा। लि।