साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

काठमाडौं । सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक सङ्कल्प गर्दै ‘साइबर भिजन–२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ ।