चुरे संरक्षण साझा दायित्व हो : कार्यवाहक प्रधानमन्त्री सिंह

जीवछ यादवलहान, साउन २२ गते। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले साझा दायित्त्व बुझेर चुरे संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।