‘आदिवासी भाषालाई डिजिटल माध्यममा चल्ने बनाउनुपर्छ’

काठमाडौं, साउन २२ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको भाषालाई डिजिटल माध्यममार्फत प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।