नेपाल–भारतबीच थिङ्क ट्याङ्क स्तरमा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, साउन २२ गते । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न ‘थिङ्क ट्याङ्क’ स्तरमा एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।