यी हुन् उच्च अदालतमा नियुक्त २७ जना न्यायाधीश

काठमाडौँ, साउन २२ गते । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ ।