काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको आर्थिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा र आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट योजना तर्जुमा गोष्ठि यही बैशाख २३ गते देखि २५ गतेसम्म नगरकोट स्थित रत्नागिरी रिर्सोटमा सम्पन्न गरेको हो ।