एनआइसी एशिया लघुवित्तद्वारा बराहक्षेत्र, गौरादह र धरानमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ / एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।