प्लम्बिङ, इलेक्ट्रिकल लगायतका १५ बढी सर्भिस अब भेटायो एपबाटै लिन सकिने

काठमाडौं । भेटायो एपले प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्रीलगायतका विभिन्न १५ भन्दा बढि सेवाहरुमा वार्षिक मर्मत सम्झौता प्रदान गर्ने भएको छ । नेपालकै अग्रणी अन डिमान्ड प्रोफेशनल सेवा उपलब्ध गराउने प्लेटफर्म भेटायोले सिटिइभिटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकहरुबाट ग्राहकलाई  सेवा दिँदै आएको छ ।