प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको उपलब्धि सार्वजनिक

गणेश खनालअर्घाखाँची, साउन १८ गते । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ ।