कावासोतीमा बस पल्टिँदा १५ जना घाइते

बोमलाल गिरीनवलपुर, साउन १८ गते । नवलपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।