बाँकेको नरैनापुरका दर्जन घर डुबानमा

सिराज खान नेपालगन्ज, साउन १८ गते । आइतबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर ५ मटैहियाका एक दर्जन घर गोठ डुबानमा परेका छन् ।