पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

प्रतीक शर्मा इच्छुकसल्यान, साउन १८ गते । राप्ती राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार बेलुकी ७ बजेदेखि अवरुद्ध भएको हो ।