कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ । नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।