दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि तयार पािरएको इम्बार्क रिसर्च रिभ्युको विमोचन

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले इम्बार्क कलेजद्वारा विभिन्न एघार वटा घटना अध्ययनलाई समेटेर तयार पारेको ‘इम्बार्क रिसर्च रिभ्यु’ पुस्तकको विमोचन गरेका छन् । मन्त्री गुरुङले सरकार डिजिटल वित्तीय सेवाको विस्तारमा सक्रिय रहेको बताए ।