प्रेस न्यायाधीकरणको भूमिका निर्वाह गर्न सुझाव

गोरखापत्र अनलाइनकाठमाडौं, साउन ९ गते । प्रेस काउन्सिल नेपाललाई पत्रकारिता विषय हेर्ने प्रेस न्यायाधीकरणको भूमिका निर्वाह गर्न पत्रकार अगुवाहरुले सुझाव दिएका छन् ।