गुणस्तरहीन पानी बोकेको एक सय ५९ जार नष्ट

काठमाडौँ, साउन ९ गते । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ ।