आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौँ, साउन ९ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताउनुभएको छ ।